Fri Sep 30 2022 10:57:20 GMT+0545 (Nepal Time)
This commit is contained in:
parent
810881be21
commit
7855716b86
|
@ -1 +1 @@
|
|||
\v 39 जब उज्यालो भयो, तिनीहरूले जमिनलाई चिन्न सकेनन्, तर तिनीहरूले समुद्रबाट बलौटे किनारा भएको खाडी देखे, अनि तिनीहरूले जहाजलाई त्यहाँ लैजान सक्छन् कि सक्दैनन् भनी छलफल गरे । \v 40 त्यसैले तिनीहरूले लङ्गरहरू काटेर समुद्रमा नै छोडिदिए । त्यही समयमा तिनीहरूले जहाजमा भएका पतवारको डोरीहरू फुकाइदिए अनि बतासतिर जहाजका पालहरू फर्काए; र त्यसपछि तिनीहरू समुद्र किनारतिर अगि बढे । \v 41 तर तिनीहरू दुईओटा पानीको प्रवाह मिलेको ठाउँमा पुगे अनि जहाज जमिनमा भासियो । तर जहाज बलौटे धापमा ठोकियो र बजारियो । जहाजको अगाडिको भाग त्यहीं अड्कियो र जहाज हलचल गर्न सकेन, र छालहरूका झोक्काले जहाजको पछाडिको भाग भाँचियो ।
|
||||
\v 39 जब उज्यालो भयो, तिनीहरूले जमिनलाई चिन्न सकेनन्, तर तिनीहरूले समुद्रबाट बलौटे किनारा भएको खाडी देखे, अनि तिनीहरूले जहाजलाई त्यहाँ लैजान सक्छन् कि सक्दैनन् भनी छलफल गरे । \v 40 त्यसैले तिनीहरूले लङ्गरहरू काटेर समुद्रमा नै छोडिदिए । त्यही समयमा तिनीहरूले जहाजमा भएका पतवारको डोरीहरू फुकाइदिए अनि बतासतिर जहाजका पालहरू फर्काए; र त्यसपछि तिनीहरू समुद्र किनारतिर अगि बढे । \v 41 तर जहाज बलौटे धापमा ठोकियो र बजारियो । जहाजको अगाडिको भाग त्यहीं अड्कियो र हलचल गर्न सकेन, र छालहरूका झोक्काले जहाजको पछाडिको भाग भाँचियो ।
|
Loading…
Reference in New Issue