Fri Sep 30 2022 10:57:20 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-09-30 10:57:21 +05:45
parent 810881be21
commit 7855716b86
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 39 जब उज्यालो भयो, तिनीहरूले जमिनलाई चिन्‍न सकेनन्, तर तिनीहरूले समुद्रबाट बलौटे किनारा भएको खाडी देखे, अनि तिनीहरूले जहाजलाई त्यहाँ लैजान सक्छन् कि सक्दैनन् भनी छलफल गरे । \v 40 त्यसैले तिनीहरूले लङ्गरहरू काटेर समुद्रमा नै छोडिदिए । त्यही समयमा तिनीहरूले जहाजमा भएका पतवारको डोरीहरू फुकाइदिए अनि बतासतिर जहाजका पालहरू फर्काए; र त्यसपछि तिनीहरू समुद्र किनारतिर अगि बढे । \v 41 तर तिनीहरू दुईओटा पानीको प्रवाह मिलेको ठाउँमा पुगे अनि जहाज जमिनमा भासियो । तर जहाज बलौटे धापमा ठोकियो र बजारियो । जहाजको अगाडिको भाग त्यहीं अड्‌कियो र जहाज हलचल गर्न सकेन, र छालहरूका झोक्काले जहाजको पछाडिको भाग भाँचियो ।
\v 39 जब उज्यालो भयो, तिनीहरूले जमिनलाई चिन्‍न सकेनन्, तर तिनीहरूले समुद्रबाट बलौटे किनारा भएको खाडी देखे, अनि तिनीहरूले जहाजलाई त्यहाँ लैजान सक्छन् कि सक्दैनन् भनी छलफल गरे । \v 40 त्यसैले तिनीहरूले लङ्गरहरू काटेर समुद्रमा नै छोडिदिए । त्यही समयमा तिनीहरूले जहाजमा भएका पतवारको डोरीहरू फुकाइदिए अनि बतासतिर जहाजका पालहरू फर्काए; र त्यसपछि तिनीहरू समुद्र किनारतिर अगि बढे । \v 41 तर जहाज बलौटे धापमा ठोकियो र बजारियो । जहाजको अगाडिको भाग त्यहीं अड्‌कियो र हलचल गर्न सकेन, र छालहरूका झोक्काले जहाजको पछाडिको भाग भाँचियो ।