Mon Aug 08 2022 10:41:52 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-08-08 10:41:52 +05:45
parent 73f48c1ea1
commit 776bfb615c
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 24 जब मन्दिरका कप्‍तान र मुख्य पूजाहारीहरूले यी कुराहरू सुने, के हुने होला भनी तिनीहरू अति अन्योलमा परे । \v 25 तब कोही तिनीहरूकहाँ आए र तिनीहरूलाई भने, “तपाईंहरूले झ्यालखानामा राख्‍नुभएका ती मानिसहरू, मन्दिरमा खडा भएर मानिसहरूलाई सिकाइरहेका छन् ।”
\v 24 जब मन्दिरका कप्‍तान र मुख्य पूजाहारीहरूले यी कुराहरू सुने, के हुने होला भनी तिनीहरू धेरै अन्योलमा परे । \v 25 तब कोही आए र तिनीहरूलाई भने, “तपाईंहरूले झ्यालखानामा राख्‍नुभएका ती मानिसहरू, मन्दिरमा खडा भएर मानिसहरूलाई शिक्षा दिइरहेका छन् ।”