Thu Aug 25 2022 10:01:10 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-08-25 10:01:10 +05:45
parent ca0d8e5704
commit 730202305f
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 11 अब हेर्, प्रभुको हात तँमाथि परेको छ, र तँ अन्धो हुनेछस् । केही समयका लागि तैंले घाम देख्‍नेछैनस् ।’’ तुरुन्तै त्यहाँ तुवाँलो र अन्धकारले एलुमासलाई ढाक्यो; हात समातेर डोर्‍याइदिऊन् भन्दै मानिसहरूलाई आग्रह गर्न त्यो यताउति जान थाल्यो । \v 12 प्रान्तीय शासकले जे भएको थियो त्यो देखेपछि उनले विश्‍वास गरे, किनभने उनी प्रभुको शिक्षाबारे चकित भएका थिए ।
\v 11 अब हेर्, प्रभुको हात तँमाथि परेको छ, र तँ अन्धो हुनेछस् । केही समयका लागि तैंले घाम देख्‍नेछैनस् ।’’ तुरुन्तै त्यहाँ तुवाँलो र अन्धकारले एलुमासलाई ढाक्यो; हात समातेर डोर्‍याइदिन भनी मानिसहरूलाई आग्रह गर्न त्यो यताउति जान थाल्यो । \v 12 प्रान्तीय शासकले जे भएको थियो त्यो देखेपछि तिनले विश्‍वास गरे, किनभने तिनी प्रभुको शिक्षाबारे चकित भएका थिए ।