Thu Sep 01 2022 11:44:46 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-09-01 11:44:47 +05:45
parent 456ed1bf19
commit 7272626cb2
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 29 झ्यालखानाका हाकिमले बत्ती बाल्न लगाए र दौडेर भित्र पसे अनि डराउँदै पावल र सिलासको सामु भुइँमा लम्पसार परे । \v 30 अनि तिनीहरूलाई बाहिर निकाले र भने, “हजुर, उद्धार पाउनका निम्ति मैले के गर्नुपर्छ ?” \v 31 तिनीहरूले भने, “प्रभु येशूमा विश्‍वास गर्नुहोस् अनि तपाईंले उद्धार पाउनुहुने छ, तपाईं र तपाईंको परिवारले ।”
\v 29 झ्यालखानाका हाकिमले बत्ती बाल्न लगाए र दौडेर भित्र पसे अनि डराउँदै पावल र सिलासको सामु भुइँमा लम्पसार परे । \v 30 अनि तिनीहरूलाई बाहिर निकाले र भने, “हजुर, उद्धार पाउनका निम्ति मैले के गर्नुपर्छ ?” \v 31 तिनीहरूले भने, “प्रभु येशूमा विश्‍वास गर्नुहोस् अनि तपाईंले उद्धार पाउनुहुनेछ, तपाईं र तपाईंको परिवारले ।”