Wed Aug 17 2022 11:35:30 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-08-17 11:35:30 +05:45
parent e5ff7ef0bc
commit 71e4debae3
2 changed files with 3 additions and 2 deletions

View File

@ -1 +1 @@
\v 19 पत्रुसले दर्शनको बारेमा अझै सोचिरहेकै बेला पवित्र आत्माले तिनलाई भन्‍नुभयो, “हेर, तिन जना मानिसले तिम्रो खोजी गर्दैछन् । \f+ \ft केही प्राचीन प्रतिलिपिहरूमा \fqa दुई जना मानिसले तिम्रो खोजी गर्दैछन् \fqa* वा \fqa केही मानिसहरूले तिम्रो खोजी गर्दैछन् \fqa* छ । \f* \v 20 उठ र तल जाऊ अनि तिनीहरूसँगै लाग । तिनीहरूसँगै जान नहिचकिचाऊ, किनभने मैले नै तिनीहरूलाई पठाएको हुँ ।” \v 21 त्यसैले पत्रुस ती मानिसहरूकहाँ ओर्ले र भने, “तपाईंहरूले खोजिरहनुभएको व्यक्ति मै हुँ । तपाईंहरू किन आउनुभएको?”
\v 19 पत्रुसले दर्शनको बारेमा अझै सोचिरहेकै बेला पवित्र आत्माले तिनलाई भन्‍नुभयो, “हेर, तन जना मानिसले तिम्रो खोजी गर्दैछन् । \f+ \ft केही प्राचीन प्रतिलिपिहरूमा \fqa दुई जना मानिसले तिम्रो खोजी गर्दैछन् \fqa* वा \fqa केही मानिसहरूले तिम्रो खोजी गर्दैछन् \fqa* छ । \f* \v 20 उठ र तल जाऊ अनि तिनीहरूसँगै लाग । तिनीहरूसँगै जान नहिचकिचाऊ, किनभने मैले नै तिनीहरूलाई पठाएको हुँ ।” \v 21 त्यसैले पत्रुस ती मानिसहरूकहाँ ओर्ले र भने, “तपाईंहरूले खोजिरहनुभएको व्यक्ति मै हुँ । तपाईंहरू किन आउनुभएको?”

View File

@ -186,6 +186,7 @@
"10-07",
"10-09",
"10-13",
"10-17"
"10-17",
"10-19"
]
}