From 6f2b921cdc9b62741025cddf454474f20c43b7a2 Mon Sep 17 00:00:00 2001 From: Pabitra Date: Thu, 15 Sep 2022 10:21:31 +0545 Subject: [PATCH] Thu Sep 15 2022 10:21:31 GMT+0545 (Nepal Time) --- 21/10.txt | 2 +- 1 file changed, 1 insertion(+), 1 deletion(-) diff --git a/21/10.txt b/21/10.txt index eb427ee..99e75ff 100644 --- a/21/10.txt +++ b/21/10.txt @@ -1 +1 @@ -\v 10 हामी त्यहाँ केही दिन बस्दा, त्यहाँ यहूदियाबाट अगाबस भन्‍ने कोही एक जना अगमवक्‍ता आए । \v 11 तिनी हामीकहाँ आए, र पावलको पेटी लिए । त्यो पेटीले उनले आफ्ना हात र खुट्टा बाँधे, र भने, “पवित्र आत्मा यसो भन्‍नुहुन्छ, ʻयरूशलेमका यहूदीहरूले यस पटुकाको मालिकलाई यसरी नै बाँध्‍नेछन्, र तिनीहरूले उसलाई अन्यजातिहरूका हातमा सुम्पिदिनेछन्ʼ ।” \ No newline at end of file +\v 10 हामी त्यहाँ केही दिन बस्दा, त्यहाँ यहूदियाबाट अगाबस नाउँको एक जना अगमवक्‍ता आए । \v 11 तिनी हामीकहाँ आए, र पावलको पेटी लिए । त्यो पेटीले उनले आफ्ना हात र खुट्टा बाँधे, र भने, “पवित्र आत्मा यसो भन्‍नुहुन्छ, ʻयरूशलेमका यहूदीहरूले यस पटुकाको मालिकलाई यसरी नै बाँध्‍नेछन्, र तिनीहरूले उसलाई अन्यजातिहरूका हातमा सुम्पिदिनेछन्ʼ ।” \ No newline at end of file