Wed Sep 28 2022 19:47:02 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-09-28 19:47:04 +05:45
parent 4a1d7409c7
commit 6c1e884e89
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\c 27 \v 1 जब हामीले इटालीको यात्रा गर्नुपर्छ भन्‍ने कुराको निर्णय गरियो, तिनीहरूले पावल र केही अरु कैदीहरूलाई अगस्टसको फौजको कप्‍तान युलियसको जिम्मा लगाइदिए । \v 2 हामी एड्रामिटेनोसबाट जहाजमा चढ्‍यौं, जुन एसियाको समुद्रीतट भएर जान लाग्दै थियो । त्यसैले हामी समुद्रतिर गयौं । माकेडोनियामा पर्ने थेसेलोनिकेका अरिस्तार्खस हामीसँगै गए ।
\c 27 \v 1 जब हामीले इटालीको यात्रा गर्नुपर्छ भन्‍ने कुराको निर्णय गरियो, तिनीहरूले पावल र केही अरु कैदीहरूलाई सम्राट अगस्टसको फौजको कप्‍तान युलियसको जिम्मा लगाइदिए । \v 2 हामी एड्रामिटेनोसबाट जहाजमा चढ्‍यौं, जुन एसियाको समुद्रीतट भएर जान लाग्दै थियो । त्यसैले हामी समुद्रतिर गयौं । माकेडोनियामा पर्ने थेसेलोनिकेका अरिस्तार्खस हामीसँगै गए ।