Wed Aug 31 2022 11:35:49 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-08-31 11:35:49 +05:45
parent 40556367d1
commit 6b7ed450d7
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 39 तब त्यहाँ कडा असहमति उत्पन्‍न भयो । त्यसैकारण उनीहरू एकअर्काबाट छुट्टिए, अनि बारनाबासले मर्कूसलाई आफूसँगै लिएर साइप्रसतिर समुद्रयात्रा गरे । \v 40 तर भाइहरूद्वारा प्रभुको अनुग्रहमा सुम्पिएपछि पावलले सिलासलाई छाने र त्यहाँबाट बिदा भए । \v 41 र उनी मण्डलीहरूलाई बलियो पार्दै सिरिया र किलिकिया भएर गए ।
\v 39 तब त्यहाँ कडा असहमति उत्पन्‍न भयो । त्यसैकारण उनीहरू एकअर्काबाट छुट्टिए, अनि बारनाबासले मर्कूसलाई आफूसँगै लिएर साइप्रसतिर समुद्रयात्रा गरे । \v 40 तर भाइहरूद्वारा पावललाई प्रभुको अनुग्रहमा सुम्पिएपछि तिनले सिलासलाई छाने र त्यहाँबाट बिदा भए । \v 41 त्यसपछि तिनी मण्डलीहरूलाई बलियो पार्दै सिरिया र किलिकिया भएर गए ।