Wed Sep 21 2022 20:57:49 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-09-21 20:57:50 +05:45
parent 4e6103a09f
commit 6a5cb4d2d1
1 changed files with 1 additions and 3 deletions

View File

@ -1,3 +1 @@
\v 4 त्यसैले म तपाईंलाई अल्झाउँदिनँ, दया गरी मेरो कुरा छोटकरीमा सुनिदिनलाई आग्रह गर्छु । \v 5 किनकि हामीले यस मानिसलाई दु:ख दिने र संसारभरिका सारा यहूदीहरूलाई विद्रोह गर्न लगाउने व्यक्तिको रूपमा पाएका छौं । ऊ नाजरी सम्प्रदायको एउटा अगुवा हो । \v 6 उसले मन्दिरलाई अशुद्ध पार्न पनि प्रयास गर्‍यो, त्यसैले हामीले उसलाई पक्रियौं ।
Some ancient copies add, "We wanted to judge him according to our law" .
\f+ \ft केही प्राचीन प्रतिलिपिहरूमा \fqa हामीले यसलाई हाम्रो व्यवस्था अनुसार न्याय गर्ने इच्छा गर्‍यौं \fqa* थपिएको छ । \f*
\v 4 त्यसैले म तपाईंलाई अल्झाउँदिनँ, दया गरी मेरो कुरा छोटकरीमा सुनिदिनलाई आग्रह गर्छु । \v 5 किनकि हामीले यस मानिसलाई दु:ख दिने र संसारभरिका सारा यहूदीहरूलाई विद्रोह गर्न लगाउने व्यक्तिको रूपमा पाएका छौं । ऊ नाजरी सम्प्रदायको एउटा अगुवा हो । \v 6 उसले मन्दिरलाई अशुद्ध पार्न पनि प्रयास गर्‍यो, त्यसैले हामीले उसलाई पक्रियौं । \f+ \ft केही प्राचीन प्रतिलिपिहरूमा \fqa हामीले यसलाई हाम्रो व्यवस्था अनुसार न्याय गर्ने इच्छा गर्‍यौं \fqa* थपिएको छ । \f*