diff --git a/07/26.txt b/07/26.txt index 043f042..4aada64 100644 --- a/07/26.txt +++ b/07/26.txt @@ -1 +1 @@ -\v 26 अर्को दिन तिनीले दुई जना मानिसहरुलाई झगडा गरिरहेका देखे र तिनले यसो भन्दै तिनीहरूको झगडा मिलाउन खोजे, “ए मानिसहरू हो, तपाईंहरू दाजुभाइ हुनुहुन्छ । किन एकअर्काको विरुद्धमा लड्नुहुन्छ ?” \v 27 तर जसले आफ्नो छिमेकीलाई हानि पुर्‍याएको थियो त्यसले तिनलाई धकेलेर भन्यो, “तिमीलाई कसले हाम्रो शासक र न्यायकर्ता तुल्यायो ? \v 28 हिजो तिमीले त्यस मिश्रीलाई मारेझैँ के तिमी मलाई पनि मार्न चाहन्छौ ?” \ No newline at end of file +\v 26 अर्को दिन तिनीले दुई जना मानिसहरुलाई झगडा गरिरहेका देखे र तिनले यसो भन्दै तिनीहरूको झगडा मिलाउन खोजे, “ए मानिसहरू हो, तपाईंहरू दाजुभाइ हुनुहुन्छ; किन तपाईंहरू एकअर्कालाई चोट पुर्‍याउँदै हुनुहुन्छ?” \v 27 तर जसले आफ्नो छिमेकीलाई हानि पुर्‍याएको थियो त्यसले तिनलाई धकेलेर भन्यो, “तिमीलाई कसले हाम्रो शासक र न्यायकर्ता तुल्यायो ? \v 28 हिजो तिमीले त्यस मिश्रीलाई मारेझैँ के तिमी मलाई पनि मार्न चाहन्छौ ?” \ No newline at end of file