Thu Aug 25 2022 10:25:15 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-08-25 10:25:17 +05:45
parent 737cf26297
commit 68d5e480f0
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 16 त्यसैले पावल उठे र आफ्नो हातले इसारा गरे; तिनले भने, “इस्राएलका मानिसहरू र जसले परमेश्‍वरलाई आदर गर्नुहुन्छ, सुन्‍नुहोस् । \v 17 इस्राएलका यी मानिसहरूका परमेश्‍वरले हाम्रा पितापुर्खाहरूलाई चुने र मिश्रदेशमा रहँदा तिनीहरूलाई संख्यामा धेरै बढाउनुभयो र आफ्नो उचालिएको बाहुलीद्वारा तिनीहरूलाई त्यहाँबाट बाहिर निकाल्नुभयो ।” \v 18 उहाँले झण्डै चालिस वर्षसम्म तिनीहरूलाई उजाड स्थानमा सहनुभयो।
\v 16 त्यसैले पावल उठे र आफ्नो हातले इसारा गरे; तिनले भने, “इस्राएलका मानिसहरू र तपाईंहरू जसले परमेश्‍वरलाई आदर गर्नुहुन्छ, सुन्‍नुहोस् । \v 17 इस्राएलका यी मानिसहरूका परमेश्‍वरले हाम्रा पितापुर्खाहरूलाई चुने र मिश्रदेशमा रहँदा तिनीहरूलाई संख्यामा धेरै बढाउनुभयो, र आफ्नो उचालिएको बाहुलीद्वारा तिनीहरूलाई त्यहाँबाट बाहिर निकाल्नुभयो ।” \v 18 उहाँले झण्डै चालिस वर्षसम्म तिनीहरूलाई उजाड स्थानमा सहनुभयो।