diff --git a/13/40.txt b/13/40.txt index 75a58dc..73760c2 100644 --- a/13/40.txt +++ b/13/40.txt @@ -1 +1 @@ -\v 40 त्यसैले होसियार हुनुहोस्, अगमवक्‍ताले बोलेको यो कुरा तपाईंहरूमाथि आइनपरोस्: \v 41 ‘घृणा गर्नेहरू हो, हेर र छक्‍क पर, र नष्‍ट भइजाओ, तिमीहरूको समयमा मैले काम गरिरहेको छु, यदि कसैले तिमीहरूलाईं यसबारे घोषणा गरे पनि तिमीहरू कहिल्यै विश्‍वास गर्ने छैनौ ।’” \ No newline at end of file +\v 40 त्यसैले होसियार हुनुहोस्, अगमवक्‍ताहरूले बोलेको यो कुरा तपाईंहरूमाथि आइनपरोस्: \v 41 ‘घृणा गर्नेहरू हो, हेर, र छक्‍क पर र नष्‍ट भइजाओ, तिमीहरूको समयमा मैले काम गरिरहेको छु, यदि कसैले तिमीहरूलाईं यसबारे घोषणा गरे पनि तिमीहरू कहिल्यै विश्‍वास गर्ने छैनौ ।’” \ No newline at end of file