Wed Aug 24 2022 11:37:24 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-08-24 11:37:25 +05:45
parent 6991f8b85c
commit 651f5a18ab
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\c 13 \v 1 अब एन्टिओखियाको मण्डलीमा त्यहाँ केही अगमवक्‍ताहरू र शिक्षकहरू थिए । तिनीहरूमा बारनाबास, सिमियोन (जसलाई नाइजर भनिन्‍थ्यो), कुरेनीका लुसियस, मनेन (प्रान्तीय शासक हेरोदसँगै हुर्किएका भाइ) र शाऊल थिए । \v 2 तिनीहरू प्रभुलाई आराधना गरिरहेका र उपवास बसिरहेका बेला, पवित्र आत्माले भन्‍नुभयो, “बारनाबास र शाऊललाई मेरो निम्ति अलग गर, जुन काम गर्नका निम्ति मैले तिनीहरूलाई बोलाएको छु ।” \v 3 तिनीहरूले उपवास बसेर प्रार्थना गरिसकेपछि, र यी मानिसहरूमाथि हातहरू राखेर उनीहरूलाई पठाइदिए ।
\c 13 \v 1 अब एन्टिओखियाको मण्डलीमा त्यहाँ केही अगमवक्‍ताहरू र शिक्षकहरू थिए । तिनीहरूमा बारनाबास, सिमियोन (जसलाई नाइजर भनिन्‍थ्यो), कुरेनीका लुसियस, मनेन (प्रान्तीय शासक हेरोदसँगै हुर्किएका भाइ) र शाऊल थिए । \v 2 तिनीहरू प्रभुलाई आराधना गरिरहेका र उपवास बसिरहेका बेला, पवित्र आत्माले भन्‍नुभयो, “बारनाबास र शाऊललाई मेरो निम्ति अलग गर, जुन काम गर्नका निम्ति मैले तिनीहरूलाई बोलाएको छु ।” \v 3 तिनीहरूले उपवास बसे, प्रार्थना गरे, र यी मानिसहरूमाथि आफ्ना हातहरू राखेपछि उनीहरूलाई पठाइदिए ।