Wed Aug 24 2022 11:33:24 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-08-24 11:33:24 +05:45
parent 9271a2b3e3
commit 6506d777d5
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\c 13 \v 1 अब एन्टिओखियाको मण्डलीमा त्यहाँ केही अगमवक्‍ताहरू र शिक्षकहरू थिए । तिनीहरूमा बारनाबास, सिमियोन (जसलाई नाइजर भनिन्‍थ्यो), कुरेनीका लुसियस, मनेन (प्रान्तीय शासक हेरोदसँगै हुर्किएका भाइ) र शाऊल थिए । \v 2 तिनीहरू प्रभुलाई आराधना गरिरहेका र उपवास ब, पवित्र आत्माले भन्‍नुभयो, “शाऊल र बारनाबासलाई मेरो निम्ति अलग गर जुन काम गर्नका निम्ति मैले तिनीहरूलाई बोलाएको छु ।” \v 3 सभाले उपवास प्रार्थना गरिसकेपछि, र तिनीहरूले यी मानिसहरूमाथि हातहरू राखेर प्रार्थना गरे र उनीहरूलाई पठाइदिए ।
\c 13 \v 1 अब एन्टिओखियाको मण्डलीमा त्यहाँ केही अगमवक्‍ताहरू र शिक्षकहरू थिए । तिनीहरूमा बारनाबास, सिमियोन (जसलाई नाइजर भनिन्‍थ्यो), कुरेनीका लुसियस, मनेन (प्रान्तीय शासक हेरोदसँगै हुर्किएका भाइ) र शाऊल थिए । \v 2 तिनीहरू प्रभुलाई आराधना गरिरहेका र उपवास बसिरहेका बेला, पवित्र आत्माले भन्‍नुभयो, “बारनाबास र शाऊललाई मेरो निम्ति अलग गर, जुन काम गर्नका निम्ति मैले तिनीहरूलाई बोलाएको छु ।” \v 3 तिनीहरूले उपवास प्रार्थना गरिसकेपछि, र तिनीहरूले यी मानिसहरूमाथि हातहरू राखेर प्रार्थना गरे र उनीहरूलाई पठाइदिए ।