diff --git a/01/04.txt b/01/04.txt index e3afcf8..1d7e82e 100644 --- a/01/04.txt +++ b/01/04.txt @@ -1 +1 @@ -\v 4 उहाँले तिनीहरूसँग भेटघाट गरिरहनुहुँदा, उहाँले तिनीहरूलाई यरूशलेम नछोड्न, तर पिताको प्रतिज्ञाको प्रतीक्षा गर्नलाई आज्ञा दिनुभयो । त्यसको बारेमा उहाँले भन्‍नुभयो, “तिमीहरूले मबाट सुन्यौ \v 5 कि वास्तवमा यूहन्‍नाले पानीले बप्‍तिस्मा दिए, तर केही दिनमा नै तिमीहरूलाई पवित्र आत्मामा बप्‍तिस्मा दिइनेछ । \ No newline at end of file +\v 4 उहाँले तिनीहरूसँग भेटघाट गरिरहनुहुँदा, उहाँले तिनीहरूलाई यरूशलेम नछोड्न, तर पिताको प्रतिज्ञाको प्रतीक्षा गर्नलाई आज्ञा दिनुभयो, जसको बारेमा उहाँले भन्‍नुभयो, “तिमीहरूले मबाट सुन्यौ \v 5 कि वास्तवमा यूहन्‍नाले पानीले बप्‍तिस्मा दिए, तर केही दिनमा नै तिमीहरूको पवित्र आत्मामा बप्‍तिस्मा हुनेछ । \ No newline at end of file