Wed Sep 14 2022 17:47:38 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-09-14 17:47:39 +05:45
parent dfebf02f98
commit 635c33dfbd
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 7 जब हामीले टुरोसबाटको जलयात्रा सिध्‍याएका थियौं, हामी टोलेमाइसमा आइपुग्यौं । त्यहाँ हामीले भाइहरूलाई अभिवादन गर्‍यौं, र तिनीहरूसँगै त्यहाँ एक दिन बस्यौं । \v 8 अर्को दिन हामी बिदा भयौं, र कैसरियातिर लाग्यौं । हामी सुसमाचार प्रचारक फिलिपको घरमा गयौं, जो सात जना मध्येका एक जना थिए । हामी उनीसँगै बस्यौँ । \v 9 यी मानिसका चार जना कुमारी छोरी थिए, जसले अगमवाणी गर्थे ।
\v 7 जब हामीले टुरोसबाटको जलयात्रा सिध्‍याएका थियौं, हामी टोलेमाइसमा आइपुग्यौं । त्यहाँ हामीले भाइहरूलाई अभिवादन गर्‍यौं, र तिनीहरूसँगै त्यहाँ एक दिन बस्यौं । \v 8 अर्को दिन हामी बिदा भयौं, र कैसरियातिर लाग्यौं । हामी सुसमाचार प्रचारक फिलिपको घरमा गयौं, जो सात जना मध्येका एक जना थिए । हामी तिनीसँगै बस्यौं । \v 9 अब यी मानिसका चार जना कन्ये छोरीहरू थिए, जसले अगमवाणी गर्थे ।