Mon Aug 29 2022 10:39:04 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-08-29 10:39:04 +05:45
parent d96db6fde8
commit 61c524caa0
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 14 तर जब प्रेरित, बारनाबास र पावलले यो सुने, तिनीहरूले आफ्ना लुगा च्याते र झट्टै यसरी कराउँदै मानिसहरूका भीडतिर गए, \v 15 “ए मानिसहरू हो, यी कुराहरू तपाईंहरूले किन गरिरहनुभएको छ? हामी पनि तपाईंहरूजस्तै भावना भएका मानव जाति हौं । हामीले तपाईंहरूलाई व्यर्थका कुराहरूबाट जीवित परमेश्‍वरतिर फर्कनू भन्‍नलाई सुसमाचार सुनाउँदै छौ, जसले स्वर्ग, पृथ्वी, समुद्र र तिनमा भएका हरेक थोक बनाउनुभयो । \v 16 विगतका समयहरूमा, उहाँले सबै जातिहरूलाई आ-आफ्ना मार्गमा हिड्न अनुमति दिनुभयो ।