Wed Aug 31 2022 11:17:49 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-08-31 11:17:49 +05:45
parent 2165cf6b75
commit 60025e0cd4
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 36 केही दिनपछि पावलले बारनाबासलाई भने, “अहिले हामी फर्केर जाऔं र हामीले प्रभुको वचन घोषणा गरेको हरेक सहरका भाइहरूलाई भेटौं, र तिनीहरू कस्ता छन् हेरौं ।" \v 37 बारनाबासले मर्कूस भनिने यूहन्‍नालाई पनि उनीहरूसँगै लैजान चाहन्थे । \v 38 तर पावलले मर्कूसलाई लिएर जान ठिक छैन भनी विचार गरे । किनभने पाम्फिलियामा हुँदा तिनी उनीहरूबाट छोडेर गरएका उनीहरूसँग काममा अगाडि गएनन् ।
\v 36 केही दिनपछि पावलले बारनाबासलाई भने, “अहिले हामी फर्केर जाऔं र हामीले प्रभुको वचन घोषणा गरेको हरेक सहरका भाइहरूलाई भेटौं, र तिनीहरू कस्ता छन् हेरौं ।" \v 37 बारनाबासले मर्कूस भनिने यूहन्‍नालाई पनि उनीहरूसँगै लैजान चाहन्थे । \v 38 तर पावलले मर्कूसलाई लिएर जान ठिक छैन भनी विचार गरे । किनभने पाम्फिलियामा हुँदा तिनी उनीहरूबाट छुट्टिएर गएका थिए र उनीहरूसँग काममा अगाडि गएा थिएनन् ।