Tue Sep 06 2022 10:29:25 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-09-06 10:29:25 +05:45
parent fc518419ce
commit 5f67aac169
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 4 त्यसैले पावलले हरेक विश्राम दिनमा सभाघरमा गएर ग्रीक र यहूदी दुवैलाई मनाउने प्रयास गर्दै बहस गरे । \v 5 जब सिलास र तिमोथी माकेडोनियाबाट तल आए, पावलले येशू नै ख्रीष्‍ट हुनुहुन्छ भन्‍ने कुरा यहूदीहरूलाई बताउँदै, आफैंलाई वचनप्रति समर्पित गरे । \v 6 तर जब यहूदीहरूले पावलको विरोध गरे र तिनको अपमान गरे, तब आफ्नो कपडा टकटक्याउँदै पावलले तिनीहरूलाई यसो भने, “तिमीहरूको रगत तिमीहरूकै शिरमाथि परोस्; म निर्दोष छु । अबदेखि म अन्यजातिहरूकहाँ जानेछु ।”
\v 4 त्यसैले पावलले हरेक विश्राम दिनमा सभाघरमा गएर ग्रीक र यहूदी दुवैलाई मनाउने प्रयास गर्दै बहस गरे । \v 5 जब सिलास र तिमोथी माकेडोनियाबाट तल आए, पावलले येशू नै ख्रीष्‍ट हुनुहुन्छ भन्‍ने कुरा यहूदीहरूलाई बताउँदै, आफैंलाई वचनप्रति समर्पित गरे । \v 6 तर जब यहूदीहरूले पावलको विरोध गरे र तिनको अपमान गरे, तब पावलले आफ्नो कपडा टकटक्याए र तिनीहरूलाई भने, “तिमीहरूको रगत तिमीहरूकै शिरमाथि परोस्; म निर्दोष छु । अबदेखि म अन्यजातिहरूकहाँ जानेछु ।”