Tue Sep 20 2022 20:45:00 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-09-20 20:45:00 +05:45
parent 580df6c255
commit 5e6be8b2a5
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 20 त्यो जवान मानिसले भन्यो, “ती यहूदीहरूले तिनको मुद्दालाई अझ ठिकसँग सोधपुछ गर्ने भनी तिनीहरू भोलि पावललाई तल परिषद्‌मा ल्याउनका लागि तपाईंलाई अनुरोध गर्न सहमत भएका छन् । \v 21 तर तपाईंले तिनीहरूको कुरा नमान्‍नुहोला, किनभने त्यहाँ चालिसभन्दा बढी मानिस तिनलाई मार्न पर्खेर बसिरहेका छन् । तिनीहरूले पावललाई नमारेसम्म न त खाने न पिउने भनी शपथ खाएर आफैंमाथि श्राप ल्याएका छन् । तिनीहरू अहिले पनि तपाईंको सहमति पर्खदै तयारीमा छन् ।"
\v 20 त्यो जवान मानिसले भन्यो, “ती यहूदीहरूले तिनको मुद्दालाई अझ ठिकसँग सोधपुछ गर्ने भनी तिनीहरू भोलि पावललाई तल परिषद्‌मा ल्याउनका लागि तपाईंलाई अनुरोध गर्न सहमत भएका छन् । \v 21 तर तपाईंले तिनीहरूको कुरा नमान्‍नुहोला, किनभने त्यहाँ चालिसभन्दा बढी मानिस तिनलाई मार्न पर्खेर बसिरहेका छन् । तिनीहरूले पावललाई नमारेसम्म न त खाने न पिउने भनी शपथ खाएर आफैंमाथि श्राप ल्याएका छन् । तिनीहरू अहिले पनि तपाईंको सहमति पर्खिंदै तयारीमा छन् ।"