Mon Jul 25 2022 12:27:46 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-07-25 12:27:46 +05:45
parent 7a20958089
commit 5e22fdebdf
1 changed files with 1 additions and 2 deletions

View File

@ -1,2 +1 @@
\v 37 अब तिनीहरूले यो सुनेपछि, तिनीहरूको हृदय छिया-छिया भयो, र पत्रुस र अरू बाँकी प्रेरितहरूलाई तिनीहरूले भने, “भाइहरू हो, हामी के गरौं?” \v 38 अनि पत्रुसले तिनीहरूलाई भने, “पश्‍चात्ताप गर र तिमीहरू प्रत्‍येकले तिमीहरूका पाप क्षमाको निम्ति येशू ख्रीष्‍टको नाउँमा बप्‍तिस्मा लेओ र तिमीहरूले पवित्र आत्माको वरदान प्राप्‍त गर्नेछौ । \v 39 किनकि यो प्रतिज्ञा तिमीहरूका लागि र तिमीहरूका सन्तानहरूका लागि र टाढा-टाढा भएका सबैका लागि, र
परमप्रभु हाम्रा परमेश्‍वरले बोलाउनुहुने सबै मानिसहरूका लागि हो ।”
\v 37 अब तिनीहरूले यो सुनेपछि, तिनीहरूको हृदय छिया-छिया भयो, र पत्रुस र अरू बाँकी प्रेरितहरूलाई तिनीहरूले भने, “भाइहरू हो, हामी के गरौं?” \v 38 अनि पत्रुसले तिनीहरूलाई भने, “पश्‍चात्ताप गर र तिमीहरू प्रत्‍येकले तिमीहरूका पाप क्षमाको निम्ति येशू ख्रीष्‍टको नाउँमा बप्‍तिस्मा लेओ र तिमीहरूले पवित्र आत्माको वरदान प्राप्‍त गर्नेछौ । \v 39 किनकि यो प्रतिज्ञा तिमीहरूका लागि र तिमीहरूका सन्तानहरूका लागि र टाढा-टाढा भएका सबैका लागि हो जस-जसलाई परमप्रभु हाम्रा परमेश्‍वरले बोलाउनुहुनेछ ।”