Fri Jul 22 2022 11:24:01 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-07-22 11:24:01 +05:45
parent fd003d69ac
commit 5dfba65b35
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 5 अब स्वर्गमुनि भएका हरेक जातिबाटका ईश्‍वरभक्त यहूदीहरू यरूशलेममा बसिरहेका थिए । \v 6 जब यो आवाज सुनियो मानिसहरूका भीड एकसाथ आयो र अन्योलमा पर्‍यो किनभने हरेकले आ-आफ्ना भाषामा तिनीहरू बोलिरहेका सुन्यो । \v 7 तिनीहरू छक्‍क र चकित भए; तिनीहरूले भने, “साँच्‍चै, के यी सबै बोलिरहनेहरू गालीलीहरू होइनन् ?
\v 5 अब स्वर्गमुनि भएका हरेक जातिबाटका ईश्‍वरभक्त यहूदीहरू यरूशलेममा बसिरहेका थिए । \v 6 जब यो आवाज सुनियो, मानिसहरूका भीड एकसाथ आयो र अन्योलमा पर्‍यो किनभने हरेकले आ-आफ्ना भाषामा तिनीहरू बोलिरहेका सुन्यो । \v 7 तिनीहरू छक्‍क र चकित भए; तिनीहरूले भने, “साँच्‍चै, के यी सबै बोलिरहनेहरू गालीलीहरू होइनन्?