Mon Aug 29 2022 12:19:04 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-08-29 12:19:05 +05:45
parent 78a18a8fac
commit 5df3d93a6d
1 changed files with 1 additions and 2 deletions

View File

@ -1,2 +1 @@
\c 15 \v 1 यहूदियाबाट केही मानिसहरू एन्टिओखियामा आए र भाइहरूलाई यसो भन्दै सिकाए, “जबसम्म तिमीहरूले मोशाको विधिअनुसार खतना गर्दैनौ, तबसम्म तिमीहरूको उद्धार हुन सक्दैन ।” \v 2 यस कुराले पावल र बारनाबासको तिनीहरूसँग
अति मतभेद र विवाद भयो । त्यसैले यस प्रश्‍नलाई लिएर पावल र बारनाबास र तिनीहरूमध्येबाटका केही मानिस यरूशलेममा प्रेरित र धर्म-गुरुहरूकहाँ जानलाई नियुक्त गरे ।
\c 15 \v 1 यहूदियाबाट केही मानिसहरू एन्टिओखियामा आए र भाइहरूलाई यसो भन्दै सिकाए, “जबसम्म तपाईंहरूले मोशाको विधिअनुसार खतना गर्नुहुन्‍न, तबसम्म तपाईंहरूको उद्धार हुन सक्दैन ।” \v 2 यस कुराले पावल र बारनाबासको तिनीहरूसँग अति मतभेद र विवाद भयो । त्यसैले यस प्रश्‍नलाई लिएर पावल र बारनाबास र तिनीहरूमध्येबाटका केही मानिस यरूशलेममा प्रेरित र धर्म-गुरुहरूकहाँ जानलाई नियुक्त गरे ।