Mon Sep 19 2022 19:48:44 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-09-19 19:48:45 +05:45
parent 9edc4efc93
commit 5c24e9b58b
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 22 तिनले यतिसम्म बोलेको मात्र तिनीहरूले सुने । त्यसपछि तिनीहरू चिच्‍च्याए र भने, “यस्ता मानिसलाई पृथ्वीबाट हटाइदेओ, किनकि त्यो बाँच्‍नु ठिक छैन ।” \v 23 तिनीहरू कराउँदै, आफ्ना लुगाहरू फाल्दै, हावामा धुलो उडाउँदै गर्दा, \v 24 सेनापतिले पावललाई किल्लाभित्र ल्याउन आज्ञा गरे । उनले तिनलाई कोर्रा लगाउँदै सोधपुछ गर्न आदेश दिए, ताकि तिनीहरू उनको विरुद्ध किन त्यसरी चिच्‍च्याइरहेका थिए भनी उनी आफैँले थाहा पाउन सकून् ।