Tue Aug 23 2022 11:04:01 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-08-23 11:04:02 +05:45
parent fe0d352cea
commit 5b9d767851
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 9 त्यसैले पत्रुसले स्वर्गदूतलाई पछ्‍याए र बाहिर गए । स्वर्गदूतले जुन काम गरेका थिए त्यो वास्तविक थियो भन्‍ने कुरा पत्रुसलाई थाहा नै थिएन । उनले दर्शन देखिरहेको छु भनी विचार गरे। \v 10 त्यसपछि पहिलो र दोस्रो पहरेदारलाई पार गरी सकेपछि, तिनीहरू सहरतिर डोर्‍याउने फलामे ढोकामा आइपुगे; यो तिनीहरूका निम्ति आफै खोलियो । तिनीहरू बाहिर गए र तलतिरको गल्लीमा गए र ठिक त्यही समयमा स्वर्गदूतले तिनलाई छाडेर गए ।
\v 9 त्यसैले पत्रुसले स्वर्गदूतलाई पछ्‍याए र बाहिर गए । स्वर्गदूतले जुन काम गरेका थिए त्यो वास्तविक थियो भन्‍ने कुरा पत्रुसलाई थाहा नै थिएन । उनले दर्शन देखिरहेको छु भनी विचार गरे। \v 10 पहिलो र दोस्रो पहरेदारलाई पारगरि सकेपछि, तिनीहरू सहरतिर डोर्‍याउने फलामे ढोकामा आइपुगे; यो तिनीहरूका निम्ति आफै खोलियो । तिनीहरू बाहिर गए र तलतिरको गल्लीमा गए, र ठिक त्यही समयमा स्वर्गदूतले तिनलाई छाडेर गए ।