Wed Sep 07 2022 20:38:17 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-09-07 20:38:17 +05:45
parent 9f05bfe141
commit 5af0e1526c
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 15 एउटा दुष्‍ट आत्माले तिनीहरूलाई जवाफ दियो, “येशूलाई म चिन्छु, र पावललाई म चिन्छु; तर तिमीहरूचाहिं को हौ?” \v 16 त्यो मानिसभित्र भएको दुष्‍ट आत्माले तिनीहरूलाई झम्ट्‍यो र तिनीहरूलाई पिट्‍यो । तब तिनीहरू त्यस घरबाट नाङ्गै र घाइते भएर भागे । \v 17 यो कुरा एफिससमा बस्‍ने सबै अर्थात्, यहूदी र ग्रीक दुवैले थाहा पाए । तिनीहरूमा धेरै भयभीत भए, अनि प्रभु येशूको नाउँको महिमा भयो ।
\v 15 एउटा दुष्‍ट आत्माले तिनीहरूलाई जवाफ दियो, “येशूलाई म चिन्छु, र पावललाई म चिन्छु; तर तिमीहरूचाहिं को हौ?” \v 16 त्यो मानिसभित्र भएको दुष्‍ट आत्माले तिनीहरूलाई झम्ट्‍यो र तिनीहरूलाई पिट्‍यो । तब तिनीहरू त्यस घरबाट नाङ्गै र घाइते भएर भागे । \v 17 यो कुरा एफिससमा बस्‍ने सबै अर्थात्, यहूदी र ग्रीक दुवैले थाहा पाए । तिनीहरूमा धेरै भयभीत भए, र प्रभु येशूको नाउँको ठूलो सम्‍मान भयो ।