From 5aebce844698b85659dc17aeeac1ab2138d31f18 Mon Sep 17 00:00:00 2001 From: Pabitra Date: Fri, 2 Sep 2022 11:39:47 +0545 Subject: [PATCH] Fri Sep 02 2022 11:39:46 GMT+0545 (Nepal Time) --- 17/05.txt | 2 +- 1 file changed, 1 insertion(+), 1 deletion(-) diff --git a/17/05.txt b/17/05.txt index 7a6e087..c3f316f 100644 --- a/17/05.txt +++ b/17/05.txt @@ -1 +1 @@ -\v 5 तर अविश्‍वासी यहूदीहरू ईर्ष्याले भरिएर बजारका चोकबाट केही दुष्‍ट मानिसहरूलाई जम्मा गरे र ठुलो भिड बनाएर सहरमा होहल्ला मच्‍चाए । तिनीहरूले यासोनको घरमा आक्रमण गरेर पावल र सिलासलाई मानिसहरूका बिचमा बाहिर ल्याउन चाहन्थे । \v 6 तर जब तिनीहरूले पावल र सिलासलाई भेटाएनन्, तब यासोन र केही भाइहरूलाई घिसार्दै सहरका अधिकारीहरूकहाँ ल्याए । तिनीहरूले कराएर भने, “संसारलाई उलटपुलट पार्ने यी मानिसहरू यहाँ पनि आइपुगेका छन् ।” \v 7 यासोनले स्वागत गरेका यी मानिसहरूले कैसरको आदेश विपरित काम गर्छन् र भन्छन्, “येशू भन्‍ने अर्को एकजना राजा पनि छन् ।” \ No newline at end of file +\v 5 तर अविश्‍वासी यहूदीहरू ईर्ष्याले भरिएर बजारबाट केही दुष्‍ट मानिसहरूलाई जम्मा गरे र ठुलो भीड बनाएर सहरमा होहल्ला मच्‍चाए । तिनीहरूले यासोनको घरमा आक्रमण गरेर पावल र सिलासलाई मानिसहरूका बिचमा बाहिर ल्याउन चाहन्थे । \v 6 तर जब तिनीहरूले पावल र सिलासलाई भेटाएनन्, तब यासोन र केही भाइहरूलाई घिसार्दै सहरका अधिकारीहरूकहाँ ल्याए । तिनीहरूले कराएर भने, “संसारलाई उलटपुलट पार्ने यी मानिसहरू यहाँ पनि आइपुगेका छन् ।” \v 7 यासोनले स्वागत गरेका यी मानिसहरूले कैसरको आदेश विपरित काम गर्छन् र भन्छन्, “येशू भन्‍ने अर्को एकजना राजा पनि छन् ।” \ No newline at end of file