From 5a3c57b9384d55f0a63572534c843dfd2fc83dc9 Mon Sep 17 00:00:00 2001 From: Pabitra Date: Mon, 25 Jul 2022 12:21:46 +0545 Subject: [PATCH] Mon Jul 25 2022 12:21:46 GMT+0545 (Nepal Time) --- 02/37.txt | 2 +- 1 file changed, 1 insertion(+), 1 deletion(-) diff --git a/02/37.txt b/02/37.txt index c634b17..6a175b4 100644 --- a/02/37.txt +++ b/02/37.txt @@ -1 +1 @@ -\v 37 जब तिनीहरूले यो सुने, तिनीहरूको हृदय छिया-छिया भयो र तिनीहरूले पत्रुस र अरू बाँकी प्रेरितहरूलाई भने, “भाइहरू हो, हामी के गरौँ ?” \v 38 अनि पत्रुसले तिनीहरूलाई भने, “पश्‍चात्ताप गर र तिमीहरू हरेकले तिमीहरूका पाप क्षमाको निम्ति येशू ख्रीष्‍टको नाउँमा बप्‍तिस्मा लेओ र तिमीहरूले पवित्र आत्माको वरदान प्राप्‍त गर्नेछौ । \v 39 यो प्रतिज्ञा तिमीहरूका लागि, तिमीहरूका सन्तानहरूका लागि र टाढा-टाढा भएका सबैका लागि, र परमेश्‍वरले बोलाउनुहुने सबै मानिसहरूका लागि हो ।” \ No newline at end of file +\v 37 अब तिनीहरूले यो सुनेपछि, तिनीहरूको हृदय छिया-छिया भयो, र तिनीहरूले पत्रुस र अरू बाँकी प्रेरितहरूलाई भने, “भाइहरू हो, हामी के गरौँ ?” \v 38 अनि पत्रुसले तिनीहरूलाई भने, “पश्‍चात्ताप गर र तिमीहरू हरेकले तिमीहरूका पाप क्षमाको निम्ति येशू ख्रीष्‍टको नाउँमा बप्‍तिस्मा लेओ र तिमीहरूले पवित्र आत्माको वरदान प्राप्‍त गर्नेछौ । \v 39 यो प्रतिज्ञा तिमीहरूका लागि, तिमीहरूका सन्तानहरूका लागि र टाढा-टाढा भएका सबैका लागि, र परमेश्‍वरले बोलाउनुहुने सबै मानिसहरूका लागि हो ।” \ No newline at end of file