Thu Jul 21 2022 12:37:45 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-07-21 12:37:45 +05:45
parent 1dde5dc6c7
commit 5a2eefc9f4
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\c 2 \v 1 जब पेन्तिकोसको दिन आयो, तिनीहरू सबै जना एकैसाथ एकै ठाउँमा थिए । \v 2 एक्‍कासि स्वर्गबाट जोडसँग शक्तिशाली हावाको झोक्‍का जस्तै आवाज आयो र त्यसले तिनीहरू बसिरहेको पूरै घर भरियो । \v 3 भागभाग भएका आगोका जस्ता जिब्राहरू तिनीहरूकहाँ देखा परे, र भएर तिनीहरू प्रत्‍येकमाथि बसे । \v 4 तिनीहरू सबै जना पवित्र आत्माले भरिए र आत्माले तिनीहरूलाई दिनुभएअनुसार अरू भाषाहरूमा बोल्न थाले ।
\c 2 \v 1 जब पेन्तिकोसको दिन आयो, तिनीहरू सबै जना एकैसाथ एकै ठाउँमा थिए । \v 2 एक्‍कासि स्वर्गबाट जोडसँग शक्तिशाली हावाको झोक्‍का जस्तै आवाज आयो र त्यसले तिनीहरू बसिरहेको पूरै घर भरियो । \v 3 भागभाग भएका आगोका जस्ता जिब्राहरू तिनीहरूकहाँ देखा परे, र ती तिनीहरू प्रत्‍येकमाथि बसे । \v 4 तिनीहरू सबै जना पवित्र आत्माले भरिए र आत्माले तिनीहरूलाई दिनुभएअनुसार अरू भाषाहरूमा बोल्न थाले ।