From 59a31e35036d5d2128260332f2af06d61b850cd9 Mon Sep 17 00:00:00 2001 From: Pabitra Date: Fri, 26 Aug 2022 10:48:35 +0545 Subject: [PATCH] Fri Aug 26 2022 10:48:35 GMT+0545 (Nepal Time) --- 13/50.txt | 2 +- 1 file changed, 1 insertion(+), 1 deletion(-) diff --git a/13/50.txt b/13/50.txt index 7a744e8..74170d1 100644 --- a/13/50.txt +++ b/13/50.txt @@ -1 +1 @@ -\v 50 तर यहूदीहरूले भक्त र महत्त्वपूर्ण स्‍‍त्रीहरू र सहरका मुख्य मानिसहरूलाई उक्साए । तिन पावल र बारनाबासको विरुद्धमा अनुरोध गरे । तिनीहरूले पावल र बारनाबासलाई दण्डित गरे उनीहरूलाई तिनीहरूको सहरको सिमाना कटाए । \v 51 तर पावल र बारनाबासले आफ्नो खुट्टामा लागेको धुलो तिनीहरूका विरुद्धमा टकटक्याए । त्यसपछि तिनीहरू आइकोनियम सहरमा गए । \v 52 अनि चेलाहरू आनन्द र पवित्र आत्माले भरपुर भए । \ No newline at end of file +\v 50 तर यहूदीहरूले भक्त र महत्त्वपूर्ण स्‍‍त्रीहरू र सहरका मुख्य मानिसहरूलाई उक्साए । तिनीहरूले पावल र बारनाबासको विरुद्धमा अनुरोध गरे । तिनीहरूले पावल र बारनाबासलाई दण्डित गरे उनीहरूलाई तिनीहरूको सहरको सिमाना कटाए । \v 51 तर पावल र बारनाबासले आफ्नो खुट्टामा लागेको धुलो तिनीहरूका विरुद्धमा टकटक्याए । त्यसपछि तिनीहरू आइकोनियम सहरमा गए । \v 52 अनि चेलाहरू आनन्द र पवित्र आत्माले भरपुर भए । \ No newline at end of file