Thu Sep 29 2022 11:25:10 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-09-29 11:25:11 +05:45
parent 8ac2bb154d
commit 583e162e15
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 14 तर त्यसको केही समयपछि उत्तर-पूर्वी नामक तुफानी बतास त्यो टापुबाट बज्रन थाल्यो । \v 15 जब जहाजलाई आँधीले पक्रियो र बतासबाट भएर अगाडि बढ्न सकेन, हामी आँधीअनुसार चल्‍नुपर्‍यो र बतासले जता लग्‍यो त्यतै गयौं । \v 16 हामी क्लौडा नाउँ गरेको एउटा सानो टापुको आडमा, अनि बडो कष्‍टका साथ पानी जहाजमा रहेको सानो डुङ्गालाई जोगाउन सक्षम भयौं ।
\v 14 तर त्यसको केही समयपछि उत्तर-पूर्वी नामक तुफानी बतास त्यो टापुबाट बज्रन थाल्यो । \v 15 जब जहाजलाई आँधीले पक्रियो र बतासबाट भएर अगाडि बढ्न सकेन, हामी आँधीअनुसार चल्‍नुपर्‍यो र बतासले जता लग्‍यो त्यतै गयौं । \v 16 हामी क्लौडा नाउँ गरेको एउटा सानो टापुको आडमा जहाजमा यात्रा गर्‍यौं , अनि बडो कष्‍टका साथ पानी जहाजमा रहेको सानो डुङ्गालाई जोगाउन सक्षम भयौं ।