diff --git a/19/18.txt b/19/18.txt index 377ad41..27fe30e 100644 --- a/19/18.txt +++ b/19/18.txt @@ -1 +1 @@ -\v 18 साथै विश्‍वासीहरूमध्ये धेरै जना आए र आफूले गरेका दुष्‍ट कामहरू स्वीकार गरे । \v 19 टुनामुना गर्नेहरू धेरै जनाले आफ्ना पुस्तकहरू एकसाथ ल्याए र सबैको सामुन्‍ने ती जलाए । तिनीहरूले ती सबैको मूल्याङ्कन गर्दा त्यो पचास हजार चाँदीका सिक्‍का थियो । \v 20 यसरी प्रभुको वचन धेरै शक्तिशाली रूपमा फैलियो । \ No newline at end of file +\v 18 साथै विश्‍वासीहरूमध्ये धेरै जना आए र आफूले गरेका दुष्‍ट कामहरू स्वीकार गरे । \v 19 टुनामुना गर्नेहरू धेरै जनाले आफ्ना पुस्तकहरू एकसाथ ल्याए र सबैको सामुन्‍ने ती जलाए । तिनीहरूले ती सबैको मूल्याङ्कन गर्दा, त्यो पचास हजार चाँदीका सिक्‍का बराबर थियो । \v 20 त्यसैले प्रभुको वचन धेरै शक्तिशाली रूपमा फैलियो । \ No newline at end of file