Tue Sep 20 2022 19:09:00 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-09-20 19:09:00 +05:45
parent ad96484346
commit 57bb45f4f4
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 6 जब पावलले परिषद्को एक भाग सदूकीहरू र अर्को भाग फरिसीहरू रहेछन् भनी देखे, तब तिनले परिषद्‍मा ठुलो सोरले भने, “भाइहरू हो, म फरिसीको छोरा एक फरिसी हुँ । मृतकहरूको पुनरुत्थानमा द‍ृढ आशा भएकै कारणले मेरो न्याय गरिंदैछ ।” \v 7 तिनले यो भनेपछि सदूकी र फरिसीहरूका बीचमा वादविवाद सुरु भयो, र भीड विभाजित भयो । \v 8 किनकि ती सदूकीहरूले पुनरुथान हुँदैन, स्वर्गदूतहरू छैनन् र आत्माहरू छैनन् भन्छन्, तर फरिसीहरूले यी सबै कुराहरू अस्तित्वमा छन् भन्छन् ।
\v 6 जब पावलले परिषद्को एक भाग सदूकीहरू र अर्को भाग फरिसीहरू रहेछन् भनी देखे, तब तिनले परिषद्‍मा ठुलो सोरले भने, “भाइहरू हो, म फरिसीको छोरा एक फरिसी हुँ । मृतकहरूको पुनरुत्थानमा द‍ृढ आशा भएकै कारणले मेरो न्याय गरिंदैछ ।” \v 7 तिनले यो भनेपछि सदूकी र फरिसीहरूका बीचमा वादविवाद सुरु भयो, र भीड विभाजित भयो । \v 8 किनकि सदूकीहरूले पुनरुत्थान हुँदैन, स्वर्गदूतहरू छैनन्, र आत्माहरू छैनन् भन्छन्, तर फरिसीहरूले यी सबै कुराहरू मान्छन् ।