Thu Sep 15 2022 10:27:31 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-09-15 10:27:31 +05:45
parent 1ff713c47c
commit 55f5d0c99c
2 changed files with 3 additions and 2 deletions

View File

@ -1 +1 @@
\v 12 जब हामीले यस्ता कुराहरू सुन्यौ, हामी र त्यस ठाउँमा बस्‍ने मानिसहरू दुवैले पावललाई यरूशलेममा नजान बिन्ती गर्‍यौ । \v 13 त्यसपछि पावलले जवाफ दिए, “मलाई जानदेखि निरुत्साही पार्न रोएर रोक्‍ने कोसिस नगर्नुहोस् । किनकि म प्रभु येशूको नाउँको खातिर बाँधिन मात्र होइन, यरूशलेममा मर्न पनि तयार छु ।” \v 14 पावलले फर्किने इच्छा नगरेपछि हामीले कोसिस गर्न छाड्यौँ, र भन्यौँ, “प्रभुको इच्छा पुरा होस् ।” \v 12 जब हामीले यस्ता कुराहरू सुन्यौ, हामी र त्यस ठाउँमा बस्‍ने मानिसहरू दुवैले पावललाई यरूशलेममा नजान बिन्ती गर्‍यौ । \v 13 त्यसपछि पावलले जवाफ दिए, “मलाई जानदेखि निरुत्साही पार्न रोएर रोक्‍ने कोसिस नगर्नुहोस् । किनकि म प्रभु येशूको नाउँको खातिर बाँधिन मात्र होइन, यरूशलेममा मर्न पनि तयार छु ।” \v 14 पावलले फर्किने इच्छा नगरेपछि हामीले कोसिस गर्न छाड्यौँ, र भन्यौँ, “प्रभुको इच्छा पुरा होस् ।”

View File

@ -351,6 +351,7 @@
"21-01", "21-01",
"21-03", "21-03",
"21-05", "21-05",
"21-07" "21-07",
"21-10"
] ]
} }