Mon Aug 08 2022 10:31:52 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-08-08 10:31:53 +05:45
parent 7d2219f543
commit 4ff90f06ae
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 22 तर ती गएका अधिकारीहरूले तिनीहरूलाई झ्यालखानामा भेट्टाएनन् र तिनीहरू फर्केर आए र प्रतिवेदन दिए । \v 23 “हामीले झ्यालखानालाई राम्ररी बन्द गरिएको पायौँ र पहरेदारहरू ढोकामा उभिरहेका थिए, तर त्यसलाई खोल्दा हामीले भित्र कोही पनि भेट्टाएनौं ।”
\v 22 तर ती गएका अधिकारीहरूले तिनीहरूलाई झ्यालखानामा भेट्टाएनन् र तिनीहरू फर्केर आए र खबर दिए । \v 23 “हामीले झ्यालखाना राम्ररी बन्द गरिएको र पहरेदारहरू ढोकामा उभिरहेका पायौं, तर त्यसलाई खोल्दा हामीले भित्र कोही पनि भेट्टाएनौं ।”