Thu Sep 29 2022 11:39:10 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-09-29 11:39:11 +05:45
parent 35d6b02ce2
commit 4f22d84750
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 17 जब तिनीहरूले सानो डुङ्गालाई माथि उचाले, त्यसका डोरीहरू जहाजको मुख्य भागलाई बाँध्‍नको लागि प्रयोग गरे । तिनीहरू सिरटिसको बलौटे धापमा फस्छन् कि भनेर तिनीहरू डराएका थिए, त्यसैले तिनीहरूले लङ्गरहरू झारिदिए, र जहाज आफैं तैरन थाल्यो । \v 18 हामी आँधीद्वारा डरलाग्‍दो तरिकाले पिटियौं, त्यसकारण, अर्को दिन जहाज चालकहरूले जहाजमा राखिएका समानहरू समुद्रमा फाल्न लागे ।
\v 17 जब तिनीहरूले सानो डुङ्गालाई माथि उचाले, त्यसका डोरीहरू जहाजको मुख्य भागलाई बाँध्‍नको लागि प्रयोग गरे । तिनीहरू सिरटिसको बलौटे धापमा फस्छन् कि भनेर तिनीहरू डराएका थिए, त्यसैले तिनीहरूले लङ्गरहरू झारिदिए, र जहाज आफैं तैरन थाल्यो । \v 18 हामी आँधीद्वारा यसरी डरलाग्‍दो तरिकाले पिटियौं कि अर्को दिन तिनीहरूले जहाजमा राखिएका समानहरू समुद्रमा फाल्न लागे ।