Mon Sep 05 2022 10:44:51 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-09-05 10:44:52 +05:45
parent 28fdafff10
commit 4ecefa1880
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 19 तिनीहरूले पावललाई अरिओपागसमा यसो भन्दै ल्याए, “के तपाईंले बताइरहनुभएको यो नयाँ शिक्षाको बारेमा हामी जान्‍न सक्छौं? \v 20 किनकि तपाईंले केही अनौठा कुराहरू हाम्रा कानमा ल्याउनुहुन्छ । त्यसकारण हामी यी कुराहरूको अर्थ के हो भनी जान्‍न चाहन्छौं ।” \v 21 (अब सबै एथेन्सबासीहरू र त्यहाँ बस्‍ने परदेशीहरूले नयाँ कुराहरू बताउँदै वा सुन्‍दै गर्नु बाहेक अन्य केही कुरामा समय बिताउँदैनथे । )
\v 19 तिनीहरूले पावललाई अरिओपागसमा यसो भन्दै ल्याए, “के तपाईंले बताइरहनुभएको यो नयाँ शिक्षाको बारेमा हामी जान्‍न सक्छौं? \v 20 किनकि तपाईंले केही अनौठा कुराहरू हाम्रा कानमा ल्याउनुहुन्छ । त्यसकारण हामी यी कुराहरूको अर्थ के हो भनी जान्‍न चाहन्छौं ।” \v 21 (अब सबै एथेन्सबासीहरू र त्यहाँ बस्‍ने परदेशीहरूले केही नयाँ कुराहरू बताउँदै वा सुन्‍दै गर्नु बाहेक अन्य केही कुरामा समय बिताउँदैनथे । )