Wed Sep 28 2022 18:59:02 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-09-28 18:59:02 +05:45
parent 0dae16908c
commit 4da9883fc6
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 22 परमेश्‍वरले अहिलेसम्म मलाई सहायता गर्नुभएको छ, त्यसैले म खडा भएर साधारण मानिसहरू र ठुला मानिसहरूलाई अगमवक्‍ताहरू र मोशाले जे हुने थियो भनेका थिए ती कुराहरूभन्दा बढी कुनै पनि कुराको गवाही दिन्‍नँ— \v 23 कि ख्रीष्‍टले दु:ख भोग्‍नुपर्छ, र उहाँ मृतकहरूबाट जीवित हुनेहरूमा पहिलो हुनुहुन्छ, र यहूदीहरूसाथै गैरयहूदीहरूमा ज्योतिको घोषणा गर्ने जन हुनुहुनेछ ।
\v 22 परमेश्‍वरले अहिलेसम्म मलाई सहायता गर्नुभएको छ, त्यसैले म खडा भएर साधारण मानिसहरू र ठुला मानिसहरूलाई अगमवक्‍ताहरू र मोशाले जे हुने थियो भनेका थिए ती कुराहरूभन्दा बढी कुनै पनि कुराको गवाही दिन्‍नँ— \v 23 कि ख्रीष्‍टले दु:ख भोग्‍नुपर्छ, र उहाँ मृतकहरूबाट जीवित हुनेहरूमा पहिलो हुनुहुन्छ, र यहूदीहरूसाथै गैरयहूदीहरूमा ज्योतिको घोषणा गर्ने जन हुनुहुनेछ ।"