Tue Aug 23 2022 12:10:09 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-08-23 12:10:10 +05:45
parent 61e69c5182
commit 4bda60c032
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 13 जब उनले ढोका ढकढक्याए, तब रोधा नाउँ गरेकी एकजना सेविका ढोका खोल्न आई । \v 14 जब त्यसले पत्रुसको आवाज चिनी, तब आनन्दले भरिएर ढोका खोल्नै भुली; बरु कुद्दै कोठाभित्र आई; पत्रुस ढोकामा उभिरहेका थिए भनी सुनाई । \v 15 त्यसैले तिनीहरूले त्यसलाई भने, “तँ बहुला ।” यो त्यस्तै नै थियो भनी तिनले जिद्दी गरिन् । तिनीहरूले भने, “यो उनको स्वर्गदूत हो ।”
\v 13 जब उनले ढोका ढकढक्याए, तब रोधा नाउँ गरेकी एकजना सेविका ढोका खोल्न आई । \v 14 जब त्यसले पत्रुसको आवाज चिनी, तब आनन्दले भरिएर ढोका खोल्नै भुली; बरु कुद्दै कोठाभित्र आई; पत्रुस ढोकामा उभिरहेका थिए भनी सुनाई । \v 15 त्यसैले तिनीहरूले त्यसलाई भने, “तँ बहुलाईस् ।” तर त्यसले त्यस्तै नै थियो भनी जिद्दी गरी । तिनीहरूले भने, “यो उनको स्वर्गदूत हो ।”