Mon Sep 26 2022 11:02:41 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-09-26 11:02:44 +05:45
parent 606a6e4944
commit 4a25eccbcd
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 9 तर फेस्तसले यहूदीहरूको समर्थन पाउन चाहन्थे, र त्यसैले तिनले पावललाई जवाफ दिए र भने, “के तिमी यरूशलेम गएर यी कुराहरूको इन्साफ मद्वारा गरिएको चाहन्छौ?” \v 10 पावलले भने, “म कैसरको न्यायको आसनको सामु खडा छु, जहाँ मेरो इन्साफ गरिनुपर्छ । जसरी तपाईंलाई पनि थाहा छ कि मैले कुनै पनि यहूदीलाई खराबी गरेको छैनँ ।
\v 9 तर फेस्तसले यहूदीहरूको समर्थन पाउन चाहन्थे, र त्यसैले तिनले पावललाई जवाफ दिए र भने, “के तिमी यरूशलेम गएर यी कुराहरूको इन्साफ मद्वारा गरिएको चाहन्छौ?” \v 10 पावलले भने, “म कैसरको न्यायको आसनको सामु खडा छु, जहाँ मेरो इन्साफ गरिनुपर्छ । तपाईंलाई पनि राम्ररी थाहा छ कि मैले कुनै पनि यहूदीलाई खराबी गरेको छैनँ ।