Wed Aug 24 2022 12:09:24 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-08-24 12:09:25 +05:45
parent 5babc8a8d8
commit 48b244687f
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 6 जब तिनीहरू पूरै टापुदेखि पाफोस पुगे, तिनीहरूले एक जना जादुगर अर्थात् यहूदी झुटा अगमवक्‍तालाई भेट्टाए, जसको नाउँ बार येशू थियो । \v 7 यो जादुगर त्यहाँको प्रान्तीय शासक सर्गियस पौलससँग सम्बन्धित थियो, जो एक विद्वान मानिस थिए । उनले शाऊल र बारनाबासलाई बोलाए किनभने तिनी परमेश्‍वरको वचन सुन्‍न चाहन्थे । \v 8 तर इलुमास, ‘‘जादुगर’’ ले तिनीहरूको विरोध गर्‍यो (यसरी नै उसको नाउँ अनुवाद गरिन्छ); उसले प्रान्तीय शासक सर्गियस पौलसलाई विश्‍वासबाट फर्काउन प्रयास गर्‍यो ।
\v 6 जब तिनीहरू पूरै टापुदेखि पाफोस पुगे, तिनीहरूले एक जना जादुगर अर्थात् यहूदी झुटा अगमवक्‍तालाई भेट्टाए, जसको नाउँ बार येशू थियो । \v 7 त्यहाँको प्रान्तीय शासक सर्गियस पौलससँग सम्बन्धित यो जादुगर, जो एक विद्वान मानिस थिए । उनले शाऊल र बारनाबासलाई बोलाए किनभने तिनी परमेश्‍वरको वचन सुन्‍न चाहन्थे । \v 8 तर इलुमास, ‘‘जादुगर’’ ले तिनीहरूको विरोध गर्‍यो (यसरी नै उसको नाउँ अनुवाद गरिन्छ); उसले प्रान्तीय शासक सर्गियस पौलसलाई विश्‍वासबाट फर्काउन प्रयास गर्‍यो ।