Fri Jul 22 2022 11:34:01 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-07-22 11:34:01 +05:45
parent 87a73a2ad0
commit 4813379a85
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 8 त्यसो भए किन तिनीहरू प्रत्‍येकले हाम्रो आफ्नै मातृभाषामा नै बोलिरहेका हामी सुनिरहेका छौं? \v 9 पार्थीहरू र मादीहरू र एलामीहरू र मेसोपोटामिया, यहूदिया र कापाडोकिया, पोन्टस र एसिया \v 10 फ्रिगिया र पामफिलिया, मिश्र र कुरेनी नजिकका लिबियाका भागहरूका बासिन्दाहरू, र रोमका आगन्तुकहरू, \v 11 यहूदीहरू र यहूदी मत मान्‍नेहरू, क्रेट निवासी र अरबीहरू छौं । तिनीहरूले परमेश्‍वरका महान् कामहरूका बारेमा हाम्रै भाषामा बताइरहेका हामीले सुन्दैछौं ।”
\v 8 त्यसो भए किन तिनीहरू प्रत्‍येकले हाम्रो आफ्नै मातृभाषामा नै बोलिरहेका हामी सुनिरहेका छौं? \v 9 पार्थीहरू र मादीहरू र एलामीहरू र मेसोपोटामिया, यहूदिया र कापाडोकिया, पोन्टस र एसिया \v 10 फ्रिगिया र पामफिलिया, मिश्र र कुरेनी नजिकका लिबियाका भागहरूका बासिन्दाहरू, र रोमका आगन्तुकहरू, \v 11 यहूदीहरू र यहूदी मत मान्‍नेहरू, क्रेट निवासी र अरबीहरू, तिनीहरूले परमेश्‍वरका महान् कामहरूका बारेमा हाम्रै भाषामा बताइरहेका हामीले सुन्छौं ।”