Tue Sep 13 2022 17:24:30 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-09-13 17:24:30 +05:45
parent bbb38f4df9
commit 474a8f7a01
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 17 मिलेटसबाट तिनले एफिससमा मानिसहरूलाई पठाए अनि मण्डलीका हरूलाई आफूकहाँ बोलाए । \v 18 तिनीहरू उनीकहाँ आएपछि, उनले तिनीहरूलाई भने, “तपाईंहरू आफैँ जान्‍नुहुन्छ कि एसियामा पाइला टेकेको पहिलो दिनदेखि नै मैले सधै तपाईंहरूसँग आफ्नो समय कसरी बिताएँ । \v 19 यहूदीहरूका षड्यन्‍त्रहरूका बिचमा मैले मनको सारा नम्रतामा, आँशु बगाउँदै र कष्‍टहरूमा समेत प्रभुको सेवा गरिरहेँ । \v 20 कुनै पनि भलाइको कुरा तपाईंहरूको बिचमा घोषणा गर्नदेखि मैले आफैँलाई रोकिनँ अनि सार्वजनिक रूपमा र घर-घरमा गएर मैले कसरी तपाईंहरूलाई शिक्षा दिएँ भन्‍ने कुरा तपाईंहरूलाई थाहै छ । \v 21 तपाईंहरूलाई थाहै छ कि मैले कसरी यहूदी र ग्रीकहरू दुवैलाई परमेश्‍वरतिर फर्कन पश्‍चात्ताप गर्नुपर्ने र हाम्रा प्रभु येशूमा विश्‍वास गर्नुपर्ने कुराको बारेमा चेताउनी दिइरहेँ ।
\v 17 मिलेटसबाट तिनले एफिससमा मानिसहरूलाई पठाए अनि मण्डलीका धर्म-गुरुहरूलाई आफूकहाँ बोलाए । \v 18 तिनीहरू तिनीकहाँ आएपछि, तिनले तिनीहरूलाई भने, “तपाईंहरू आफैं जान्‍नुहुन्छ कि एसियामा पाइला टेकेको पहिलो दिनदेखि नै मैले सधै तपाईंहरूसँग आफ्नो समय कसरी बिताएँ । \v 19 यहूदीहरूका षड्यन्‍त्रहरूका बिचमा मैले मनको सारा नम्रतामा, आँशु बगाउँदै र कष्‍टहरूमा समेत प्रभुको सेवा गरिरहेँ । \v 20 कुनै पनि भलाइको कुरा तपाईंहरूको बिचमा घोषणा गर्नदेखि मैले आफैँलाई रोकिनँ अनि सार्वजनिक रूपमा र घर-घरमा गएर मैले कसरी तपाईंहरूलाई शिक्षा दिएँ भन्‍ने कुरा तपाईंहरूलाई थाहै छ । \v 21 तपाईंहरूलाई थाहै छ कि मैले कसरी यहूदी र ग्रीकहरू दुवैलाई परमेश्‍वरतिर फर्कन पश्‍चात्ताप गर्नुपर्ने र हाम्रा प्रभु येशूमा विश्‍वास गर्नुपर्ने कुराको बारेमा चेताउनी दिइरहेँ ।