Sun Aug 14 2022 10:36:28 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-08-14 10:36:28 +05:45
parent f5ad2550a7
commit 46e6e8c9cc
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 26 अब प्रभुका एउटा दूतले फिलिपलाई भने, “उठ र दक्षिणतिर यरूशलेमदेखि गाजासम्म जाने बाटो जाऊ (यो बाटो उजाड-स्थानमा पर्छ) ।” \v 27 तिनी उठे र गए । हेर, त्यहाँ इथियोपियाका एक जना नपुंसक थिए जो इथियोपिया देशकी रानी कन्दाकीका पदाधिकारी थिए । तिनी उनका सारा सम्पत्तिको कोषाध्यक्ष थिए । तिनी आराधनाको लागि यरूशलेम आएका थिए । \v 28 तिनी फर्किरहेका गर्दा तिनले रथमा यशैया अगमवक्‍ताको पुस्तक पढिरहेका थिए ।
\v 26 अब प्रभुका एउटा दूतले फिलिपलाई भने, “उठ र दक्षिणतिर यरूशलेमदेखि गाजासम्म जाने बाटो जाऊ (यो बाटो उजाड-स्थानमा पर्छ) ।” \v 27 तिनी उठे र गए । हेर, त्यहाँ इथियोपियाका एक जना नपुंसक थिए जो इथियोपिया देशकी रानी कन्दाकीका पदाधिकारी थिए । तिनी उनका सारा सम्पत्तिको कोषाध्यक्ष थिए । तिनी आराधनाको लागि यरूशलेम आएका थिए । \v 28 तिनी फर्किरहेका थिए र आफ्नो रथमा यशैया अगमवक्‍ताको पुस्तक पढिरहेका थिए ।