Fri Sep 02 2022 12:09:47 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-09-02 12:09:47 +05:45
parent 519dd0dcf1
commit 45c2b4a67e
1 changed files with 1 additions and 1 deletions

View File

@ -1,2 +1,2 @@
\v 10 त्यही रात भाइहरूले पावल र सिलासलाई बेरियामा पठाइदिए । त्यहाँ आइपुगेपछि तिनीहरू यहूदीहरूको सभाघरमा पसे । \v 11 अब थेसलोनिकेमा भएका मानिसहरूभन्दा यहाँका मानिसहरू अझ असल थिए किनकि यिनीहरूले सिकाइएका कुराहरू त्यस्तै हुन् कि होइनन् भनी दैनिक रूपमा धर्मशास्‍‍त्रबाट जाँच्दै परमेश्‍वरको वचनलाई
उत्सुकतासाथ ग्रहण गर्थे । \v 12 यसकारण तिनीहरूमध्ये धेरैले, केही प्रभावशाली ग्रीक स्‍‍त्रीहरू र धेरै पुरुषहरू सहित प्रभुमा विश्‍वास गरे ।
उत्सुकतासाथ ग्रहण गर्थे । \v 12 यसकारण केही प्रभावशाली ग्रीक स्‍‍त्रीहरू र धेरै पुरुषहरूसहित, तिनीहरूमध्ये धेरैले प्रभुमा विश्‍वास गरे ।