From 438d26f21326b89768c10ff67468947a5f34f1fc Mon Sep 17 00:00:00 2001 From: Pabitra Date: Wed, 17 Aug 2022 12:01:30 +0545 Subject: [PATCH] Wed Aug 17 2022 12:01:30 GMT+0545 (Nepal Time) --- 10/22.txt | 5 +---- 1 file changed, 1 insertion(+), 4 deletions(-) diff --git a/10/22.txt b/10/22.txt index 3d7d98b..ff21563 100644 --- a/10/22.txt +++ b/10/22.txt @@ -1,4 +1 @@ -\v 22 तिनीहरूले भने, “कर्नेलियस नाउँ गरेका कप्‍तान, एक धर्मी मानिस र परमेश्‍वरको भय मान्‍ने, र सारा यहूदी जातिद्वारा असल कहलिएका मानिसलाई, तपाईंलाई बोलाएर उहाँको घरमा ल्याऊ भनी उहाँलाई परमेश्‍वरका पवित्र स्वर्गदूतद्वारा भनिएको थियो ताकि उहाँले तपाईंको सन्देश सुन्‍न सकून् ।” \v 23 त्यसैले, पत्रुसले तिनीहरूलाई भित्र आई तिनी र तिनका मानिसहरूसित बस्‍न निमन्‍त्रणा दिए । भोलिपल्‍ट बिहान पत्रुस उठे र तिनीहरूसँगै गए । योप्पाका केही भाइहरू पनि तिनीसँगै लागे । -मानिस हुनुहुन्छ, परमेश्‍वरका पवित्र स्वर्गदूतद्वारा तपाईंलाई पठाउन भनिएको छ ताकि तिनले तपाईंबाट समाचार सुन्‍न सकून् - - +\v 22 तिनीहरूले भने, “कर्नेलियस नाउँ गरेका कप्‍तान, एक धर्मी मानिस र परमेश्‍वरको भय मान्‍ने, र सारा यहूदी जातिद्वारा असल कहलिएका मानिसलाई, तपाईंलाई बोलाएर उहाँको घरमा ल्याऊ भनी उहाँलाई परमेश्‍वरका पवित्र स्वर्गदूतद्वारा भनिएको थियो ताकि उहाँले तपाईंको सन्देश सुन्‍न सकून् ।” \v 23 त्यसैले पत्रुसले तिनीहरूलाई भित्र आई तिनीसित बस्‍न निमन्‍‍त्रणा दिए । भोलिपल्‍ट बिहान पत्रुस उठे र तिनीहरूसँगै गए, र योप्पाका केही भाइहरू पनि तिनीसँगै लागे । \ No newline at end of file