diff --git a/23/28.txt b/23/28.txt index 62392ce..9a6477b 100644 --- a/23/28.txt +++ b/23/28.txt @@ -1 +1 @@ -\v 28 तिनीहरूले यी मानिसलाई किन दोष लगाए भनी मैले जान्‍न चाहे, त्यसैलेे मैले तिनलाई तिनीहरूको परिषद्‌मा ल्याएँ । \v 29 मैले थाहा पाएँ कि तिनीहरूको आफ्नै व्यवस्थाको विरुद्धमा तिनलाई दोष लगाइएको रहेछ, तर मृत्युदण्ड दिनुपर्ने वा झ्यालखानामा हाल्नुपर्ने तिनको विरुद्धमा त्यस्तो दोष भएको मैले देखिनँ । \v 30 र मलाई यो पनि जानकारी गराइयो, कि त्यहाँ यी मानिसलाई मार्नको लागि षड्‌यन्‍त्र गरिएको थियो । त्यसकारण, मैले तुरुन्तै यी मानिसलाई तपाईं समक्ष पठाइदिएको छु, र दोष लगाउने मानिसहरूलाई पनि यिनको विरुद्धमा जे-जे छ तपाईंकै उपस्थितिमा राख्‍नू भनी निर्देशन दिएको छु । बिदा !” \ No newline at end of file +\v 28 तिनीहरूले यी मानिसलाई किन दोष लगाए भनी मैले जान्‍न चाहे, त्यसैलेे मैले तिनलाई तिनीहरूको परिषद्‌मा ल्याएँ । \v 29 मैले थाहा पाएँ कि तिनीहरूको आफ्नै व्यवस्थाको विरुद्धमा तिनलाई दोष लगाइएको रहेछ, तर मृत्युदण्ड दिनुपर्ने वा झ्यालखानामा हाल्नुपर्ने त्यस्तो दोष मैले तिनको विरुद्धमा देखिनँ । \v 30 तब मलाई यो पनि जानकारी गराइयो, कि त्यहाँ यी मानिसलाई मार्नको लागि षड्‌यन्‍त्र गरिएको थियो । त्यसकारण, मैले तुरुन्तै यी मानिसलाई तपाईं समक्ष पठाइदिएको छु, र दोष लगाउने मानिसहरूलाई पनि यिनको विरुद्धमा जे-जे छ तपाईंकै उपस्थितिमा राख्‍नू भनी निर्देशन दिएको छु । बिदा !” \ No newline at end of file