Fri Aug 12 2022 10:45:57 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-08-12 10:45:59 +05:45
parent 9e6298d104
commit 4087a49bdd
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 6 मानिसहरूका भिडले फिलिपले भनेका कुरा ध्यान दिएर तिनका कुरा सुने । \v 7 किनकि तिनीहरूमध्ये धेरै जनाबाट अशुद्ध आत्माहरू चिच्‍च्याउँदै निस्किआए र धेरै पक्षाघाती र लङ्गडाहरू निको भए । \v 8 र त्यस सहरमा बडो आनन्द भयो ।
\v 6 मानिसहरूका भिडले फिलिपले भनेका कुरा ध्यान दिएर सुनिरहेका थिए; एकै मनको भएर तिनीहरूले तिनलाई सुने, र तिनीहरूले तिनले गरेका चिन्‍हहरू देखे । \v 7 तिनीहरूमध्ये धेरै जनाबाट अशुद्ध आत्माहरू चिच्‍च्याउँदै निस्किआए र धेरै पक्षाघाती र लङ्गडाहरू निको भए । \v 8 र त्यस सहरमा बडो आनन्द भयो ।