From 4051563f6219bb77ea6370e93802ff55b218b11a Mon Sep 17 00:00:00 2001 From: Pabitra Date: Tue, 23 Aug 2022 12:06:10 +0545 Subject: [PATCH] Tue Aug 23 2022 12:06:09 GMT+0545 (Nepal Time) --- 12/13.txt | 2 +- 1 file changed, 1 insertion(+), 1 deletion(-) diff --git a/12/13.txt b/12/13.txt index 235ad51..b1a67c4 100644 --- a/12/13.txt +++ b/12/13.txt @@ -1 +1 @@ -\v 13 जब उनले ढोका ढकढक्याए, तब रोधा नाउँ गरेकी एकजना सेविका ढोका खोल्न आइन् । \v 14 जब तिनले पत्रुसको आवाजलाई चिनिन्, तब आनन्दले भरिएर ढोका खोल्नै भुलिन् अनि कुद्दै कोठाभित्र आइन् र पत्रुस ढोकानिर उभिरहेका थिए भनी सुनाइन् । \v 15 त्यसैले तिनीहरूले तिनलाई भने, “तिमी बहुलाएकी छौ ।” यो त्यस्तै नै थियो भनी तिनले जिद्दी गरिन् । तिनीहरूले भने, “यो उनको स्वर्गदूत हो ।” \ No newline at end of file +\v 13 जब उनले ढोका ढकढक्याए, तब रोधा नाउँ गरेकी एकजना सेविका ढोका खोल्न आइन् । \v 14 जब तिनले पत्रुसको आवाज चिनिन्, तब आनन्दले भरिएर ढोका खोल्नै भुलिन्; बरु कुद्दै कोठाभित्र आइन् र पत्रुस ढोकानिर उभिरहेका थिए भनी सुनाइन् । \v 15 त्यसैले तिनीहरूले तिनलाई भने, “तिमी बहुलाएकी छौ ।” यो त्यस्तै नै थियो भनी तिनले जिद्दी गरिन् । तिनीहरूले भने, “यो उनको स्वर्गदूत हो ।” \ No newline at end of file